दफा ८
निर्देशक समितिको बैठक
(१) निर्देशक समितिको बैठक वर्षको कम्तीमा दुईपटक बस्नेछ।
(२) निर्देशक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा
बस्नेछ।
(३) निर्देशक समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगाडि बैठकमा छलफल हुने बिषयको कार्यसूची सहितको सूचना निर्देशक समितिको सदस्य-सचिवले सबै सदस्यहरुलाई दिनेछ।
(४) निर्देशक समितिमा पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(५) निर्देशक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।
(६) निर्देशक समितिको बैठकको निर्णय सदस्य-सचिवले अध्यक्षबाट प्रमाणित गराई राखेछ।
(७) निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि निर्देशक समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।